.jpg)

प्रदर्शनमा रहेको फिल्म फुल स्टप की नायिका विनितालाई फिल्महल भिजिटको क्रममा केहि महिला फ्यानहरुले आक्रमण गरेका थिए । फुल स्टप मा विनिता नेगेटिभ क्यारेक्टरमा देखा परेकी छिन् ।

You Are Here: Home - National - Actress Binita Baral attacked by the 'Full Stop' viewers
0 comments