काठमाडौं । बिबिसी नेपाली सेवाका पत्रकार सुरेन्द्र फुयालले फिलिपिनी महिलालाई यौन शोषण गरेको भन्ने आरोप लगाएर आफ्नो चरित्र हत्या गरिएको बताएका छन् । शनिवार बिबिसी नेपाली सेवाकी सुनसरी रिपोर्टर सीता मादेम्बाको एक स्टाट्यसमा सुरेन्द्र फुयालका बारेमा विभिन्न टिका टिप्पणी आउने थाले पछि उनले आफू अन्यायमा परेको बताएका छन् । सीताले गत साता प्रकाशीत जनआस्था साप्ताहिकको वेब लिन्क सेयर गर्दै महिला प्रति हुने यौन शोषणका बारेमा स्टाट्यस लेखेकी थिइन् । उनले सो स्टाट्यस लेखेको केहि समयमा नै विभिन्न थरीका व्यक्तिहरुले आ–आफ्नै ढंकले टिका टिप्पणी गरेका थिए । हेरौं सीता मादेम्बाको स्टाट्यस
सोही स्टाट्यसमा आएका कमेन्टहरु
- 23 shares
Kambang Mirap भर्खर मात्र बिबिसी नेपाली सेवाका सुरेन्द्र फुइयाल को बारेमा चरिना काब्रीडो ले अन्तरबार्ता दिए लगतै फेरी नेपाली संचार जगत को बारेमा यस्तो खबर सुन्न पाइयो के हो यो ? नेपाली संचार जगत साँचै मौलाएको हो कि ? बौलाएको हो ?....Yesterday at 9:18am · · 3
सुगंम कटवाल yesta chan patrakar surendra fuyel namko yon pipasulai tatkal barkhasta gar b b c.Yesterday at 9:51am via mobile ·
Kumar Sereng Ti sala youn pipasu lai kada vanda kada sajay dinu par6, ajha ma ta k van6u vane sakesamma kanun banaera junsukai sagh-sasthama pani yasta kriyakalap garne hakim vanauda wa ti youn pipasuharuko "hatiyar" nai katera kukurlai kuwainu par6....
Nabeen Thapaa Kin barambar hun6na yasta ghatanaharu? Nyaya dine ko ta aba? Kohi 6na tinka lagi bolne yaha_?
Kobid Timsina http://www.nepalink.com/archives/5568
BBC ma ta yesto sunnu paryo, kantipur ma tyesto ..... Patrakarita pesha mai question uthyo!
Narayan Bhujel People either any parts of the world have a right to justice and I hope Nepal will find the truth and give her justice on her case against Nepali BBC RJ Mr. Phuyal.
Man Raj Tamu K ho Sita ji, Rabindra Misrale pani dhak chhopko kura uthako chhani??? Kura clear hos.....
Sita Mademba मैले यो महिला पत्रकारहरुको विषयमा लेखिएको समाचारका बिषयमा लिङक सेयरी गरेकी हु । अरु बिषयमा मलाइ त्यति ज्ञान भएन है । म पनि तपाइहरु जस्तै सुनेको मात्र हु । त्यसकारण कृपया यस बारेमा मलाइ थाह छैन । र नसोधी दिए राम्रो होला ।
Narayan Bhujel akhir sabai manchhe na hun chahe RJ ,VJ, Ministers,Businessman,ya sarba sadharan, pap.or dharma dubai manis batai hune hun.
Man Raj Tamu Ta kura je vayepani paapile sajaya bhognai parcha, testalai nanghejhar parnu parchha, tyo jatisukai ramro patrakar kina nahos.....
Punam Shampang biswash ra mayama adeko sansar tehi sansarma rumaliyeko ashabadi jindagi ma kashile biswahs ghat garcha bhane testo biswash ghatilai shajya hosh nepali police nepali ya philipino bhanera nachutawsoh shahi galat chutai shajya milosh
Krishna Poudel सेक्सका कुरा गर्ने भन्दा.......ह्यारेसमेन्ट गर्ने पक्कै रोगी हुन........तर क्लोज क्याम्प भनेर सिधासाधा महिलालाइ जे पायो त्यही बहकाउने अनी डलरमा अबोध नारीको भाबन बेच्ने लाइ चाही कुन बिरामीको दर्जा दिने नी.............Yesterday at 1:53pm · · 2
सुरेन्द्र फुयालको स्पष्टिकरण
- Yesterday at 1:53pm · · 2
Surendra Phuyal Quick Response from Surendra Phuyal:
मेरो पेसालाई मुछेर मेरो व्यक्तीगत विषयमा म र मेरो परिवार विरुद्ध एक पक्षिय ढंगले प्रचार भइरहेको सामाग्री प्रति मित्रको चासो र चिन्ताको लागि धन्यवाद।
तपाईंका शब्दले म माथि लागेको संगीन आरोप र नियोजित अफवाहले निम्त्याएको पिडा र मेरो परिवारको पिडामाथि मलमपट्टी गर्न सहयोग गरेन। धन्यवाद। म विरुद्धको एकतर्फी अभियानमा थाहै नपाइ कुरै नबुझी साप्ताहिक पत्रिकामा प्रायोजित र सुनियोजित रुपमा छापि छपाइएको सामाग्रीबारे तपाईले गरेका प्रतिक्रियाले मेरो पिडामा मलम पट्टी गर्न सकेन। मैलै आज सम्म जिन्दगीमा कुनै महिला विरुद्ध दुर्व्यवहार त लामो समय हेर्ने वा जिस्काउने काम पनि गरेको छैन।
१
सबै छापिएका र नियोजित रुपमा छपाइएका सामाग्रीहरु साँचो हुँदैनन्। कतिपय र डरलाग्दा र भयंकर हुने गर्छन् -- हाम्रो जस्तो समाजमा मान्छेलाई मुख नै देखाउन नहुने बनाउने खाल्का। तीनले गम्भीर चोट र आघात पुर्याइरहेका हु्न्छन्, निर्दोष र गरिखाने सीधा नेपाली परिवार आफन्त मित्र अनि शुभचिन्तकहरुलाई। हाम्रो पिडा कसैले सुनेकै छैन। पढेकै छैन। किनभने पैसाले जे पनि गर्दो रहेछ यहाँ। कतिपय कुरा निजी र व्यक्तीगत हुन्छन् र बनिबनाउ तरिकाले अत्यन्त सनसनिपुर्ण र अतिरन्जित बनाइएका हुन्छन्। तीबीचको भेद छुट्याउन सक्नु पर्छ। सबैलाई धन्यवाद।
२
म माथि घोर अन्याय भएको, दिन रात सुनियोजित रुपमा चरित्रहत्या भएको कसैले देखेको, पढेको, सुनेको छ? म संग लाखौ रुपैया मागेर लगातार ब्लाकमेल गरिएको कसैलाई थाह छ? म र मेरा परिवारजन विरुद्ध संगीन आरोप लगाइएको कसैलाई थाह छ? मेरा तस्विरहरुलाई अश्लिल बनाउँदै फेसबुक र ट्वीटरमा हालेर चरित्र हत्या घृणा द्वेष अश्लिलता फैलाइएको कसैले देखेको छ? यहाँ एउटा सोझो काम गरि खाने नेपाली छोरो दिन रात सताइएको, पिडित बनाइएको कसैलाई थाहा छ? यहाँ एउटा पुरुष घोर अन्यायमा परेको कसैलाई थाहा छ? इश्वर यदि छन् भने उनलाई अवश्य थाहा छ।
३गम्भीर आपत्ती तथा खण्डन
भदौ चार गते सोमबारको साँघु साप्ताहिकमा प्रकाशित फिलिपिनी युवतीको अन्तर्वार्ता र त्यस्मा दुरासय एवं बदनियतबस लगाइएका संगीन आरोपहरु, मेरो चरित्रहत्या गर्दै घृणा, द्वेष अश्लिलता एवं अफवाह फैलाउने क्रियाकलापहरुप्रति मेरो गम्भीर आपत्ती सहित ध्यानाकर्षण भएको छ। उनका भ्रामक एवं कपोलकल्पति भनाइ र आरोपहरुको म सशक्त प्रतिवाद गर्दछु। मेरो व्यक्तीगत सामाजिक एवं पेसागत जीवनमा गम्भीर आ
घात एवं खलल पुर्याउने नियतले दुश्प्रचारित त्यस्ता अनर्गल प्रचारले नेपाली समाजमा पर्न गएको भ्रम निवारण होस्।
पुर्व मित्र रहेकी ती फिलिपिनी युवतीले राखेको विवाहको प्रस्ताव मैंले स्वीकार्न असमर्थ भएपछि, विगत केहि महिनादेखि उनले इन्टरनेटमा विभिन्न अवतार धारण गर्दै र नेपाली पत्रपत्रिकामार्फत मेरो व्यक्तीगत चरित्रहत्या गर्ने र मलाई “नष्ट गर्ने” अभियान जारी राखेकी छन्। इन्टरनेट र विभिन्न माध्यम मार्फत जारी उनका आपत्तिजनक कार्यहरुबारे मैले नेपाल प्रहरीमा पटक, पटक उजुरी र सम्मानित अदालतमा मुद्दाहरु दायर गरिसकेको छु। अहिले जारी भ्रामक प्रचारबाजीबाट नेपालीहरुमाझ पर्न गएको चोटप्रति म क्षमाप्रार्थी छु।
हेर्नुहोस् यि लिन्कहरु पनि
जनआस्थामा प्रकाशीत समाचार
माईसंसार डटकममा प्रकाशीत ब्लग
Photos of surendra phuyal and filipini chin cabrido
https://www.facebook.com/media/set/?set=a.2417228587460.141226.1153722566&type=3
proofs in mysansar against phuyal
https://www.mysansar.com/2012/08/1341/