You Are Here: Home - - Nepali Copy Cats Logos.......;) सबै नक्कली


नेपाली सिनेमा र सिनेमाका पोष्टरहरु विदेशी सिनेमाबाट नक्कल गरिएको कुरा त सबैलाई थाहै छ । 

नेपाली सिनेमाका दृश्यहरु मात्र होइनन्  बैंक, ठुला औद्योगिक प्रतिष्ठान र मिडिया हाउसका लोगोहरु समेत नक्कल गरिन्छन् । नेपाल रिपब्लिक मिडियाको लोगो जर्जिया स्टेट युनिभर्सिटीको लोगोबाट प्रभावित छ भने सिद्धार्थ बैंकको लोगो कमन वेल्थ बैंक अष्ट्रेलियाबाट प्रभावित छ । त्यस्तै  किष्ट बैंकले फार्म क्रेडिट बैंक टेक्सासको  लोगोलाई नै केहि परिमार्जित गर्दै आफ्नो बनाएको छ । त्यस्तै डाइरेक्ट टु होम सेवा प्रदान गर्ने नेपालको एक मात्र कम्पनी  डिस्क नेपालले डिभाएन आर्टबाट लोगो तयार गरेको छ  । कुरमुरे स्न्याक्सले पनि भारतीय उत्पादन कुर्कुरेको कभरलाई नै मोडीफाई गर्दै डिजाइन तयार पारेको छ ।


नेपाली सिनेमा हिन्दीबाट चोरी भयो भन्ने नेपाली मिडिया चाहिँ चोर होइन ?
  किष्ट बैंकले फार्म क्रेडिट बैंक टेक्सासको  लोगोलाई नै केहि परिमार्जित गर्दै आफ्नो बनाएको छ ।  

 सिद्धार्थ बैंकको लोगो कमन वेल्थ बैंक अष्ट्रेलियाबाटप्रभावित छ । 



 कुरमुरे स्न्याक्सले पनि भारतीय उत्पादन कुर्कुरेको कभरलाई नै मोडीफाई गर्दै डिजाइन तयार पारेको छ ।





डाइरेक्ट टु होम सेवा प्रदान गर्ने नेपालको एक मात्र कम्पनी  डिस्क नेपालले डिभाएन आर्टबाट लोगो तयार 

नेपाल रिपब्लिक मिडियाको लोगो जर्जिया स्टेट युनिभर्सिटीको लोगोबाट प्रभावित

सायद, नेपाली सिनेमा, बैंक तथा अन्य उत्पादन सबै नक्कली भएकाले नै होला हाम्रा नेताहरुले  मैलिक संविधानभन्दा फ्रेन्च मोडल र हिन्दुस्तान मोडलको संविधानको कुरा गरेका । 
Tags:

0 comments

Leave a Reply