You Are Here: Home - Top Story - फेसबुकमा आउने अनावश्यक नोटिफिकेसनलाई कसरी रोक्ने ?

How do I quit or leave a Facebook group ? 



कसैले आफ्नो अनुमति बिना  फेसबुक ग्रुपमा एड गरेको छ र अनावश्यक  नोटिफिकेशन आएर हैरान भै रहिन्छ ।   फेसबुक खोल्दा धेरै नोटिफिकेसन देखिए पनि सबै अनावश्यक हुँदा कसलाई रिस उठ्दैन ? बिना अनुमति आफ्नो साथीहरुलाई ग्रुपमा एड गर्न सकिने यो फिचरले फेसबुक समेत आलोचित बन्दै आएको छ । अनावश्यक नोटिफेकसन आउन नदिन फेसबुक ग्रुपबाट कसरी लिभ हुने विषयमा यहाँ चर्चा गर्न लागिएको छ ।


१. आफुले छोड्न लागेको ग्रुपको दायाँ साइडमा ( स्टार जस्तो देखिने बटनमा ) क्लीक गर्नुहोस् ।
२. तलको जस्तो डायलग बक्स देखिनेछ ।





३. त्यसपछि डायलग बक्समा देखिने लिभ ग्रुपमा क्लीक गर्नुहोस् । अब तपाईलाई सो ग्रुपको वालमा लेखिएका स्टाट्यस र कमेन्टको  कुनै पनि नोटिफिकेसन आउने छैन ।
Tags: Top Story

0 comments

Leave a Reply